सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनले आयोजना गर्ने

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनले आयोजना गर्ने

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ब्रिसबेनलाई ३५औँ ओलम्पिक आयोजना गर्न दिने निर्णय गरेको हो। …