प्रहरीको साइबर सेलको नाममा समेत ‘सेक्सुअल ह्यारेसमेन्ट’ : एक महिनामै २५ पीडितको जाहेरी

प्रहरीको साइबर सेलको नाममा समेत ‘सेक्सुअल ह्यारेसमेन्ट’ : एक महिनामै २५ पीडितको जाहेरी

संभ्रान्त परिवारकी १५ वर्षीया आयुषा राणा (परिवर्तित नाम) विद्यालयको ‘अनलाइन’ क्लासपछि सदाझैँ टिकटक भिडियोमा रमाइरहेकी थिइन् । मोबाइलमा अपरिचित ‘वेब कल’को घन्…