जापानद्वारा नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा

जापानद्वारा नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । यो अक्सफोर्डको एस्ट्राजेनेकाको जापानमा उत्पादित खोप हो । भारतमा सेरम इन्स्टिच्युटद्वारा…