सगरमाथामा फहराएको एभरेष्ट बैंकको झन्डा आरोहीद्वारा हस्तान्तरण

सगरमाथामा फहराएको एभरेष्ट बैंकको झन्डा आरोहीद्वारा हस्तान्तरण

सगरमाथामा जेठ १६ गते फहराइएको एभरेष्ट बैंकको लोगोअंकित झन्डा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण गरिएको छ । कम्पनीका ब्रान्ड फेससमेत रहेका आ…