राष्ट्रपतिको कार्यालयले दोहोर्‍यायो- राष्ट्रपतिविरुद्ध कतै पनि मुद्दा लाग्दैन

राष्ट्रपतिको कार्यालयले दोहोर्‍यायो- राष्ट्रपतिविरुद्ध कतै पनि मुद्दा लाग्दैन

राष्ट्रपतिको कार्यालयले ‘राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने’ दोहोर्‍याएको छ । मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै राष्ट्र…