चाइनिज स्याउ तस्करी आरोपमा आठ प्रहरीलाई विभागीय कारबाही

चाइनिज स्याउ तस्करी आरोपमा आठ प्रहरीलाई विभागीय कारबाही

लकडाउनको समयमा चाइनिज स्याउ तस्करी गरेको आरोपमा प्रदेश १ मा आठजना प्रहरी विभागीय कारबाहीमा परेका छन् । सुनसरीको सीमानाकाबाट लकडाउनको समयमा तस्करी भएर …