नेपाल प्रहरीलाई सेनाको १० हजार आठ सय हतियार र गोलाबारुद

नेपाल प्रहरीलाई सेनाको १० हजार आठ सय हतियार र गोलाबारुद

नेपाली सेनाले नेपाल प्रहरीलाई १० हजार आठ सय १८ नाल राइफल र मेसिनगन तथा करिब १५ लाख गोलाबारुद दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार प्रहरी म…