बेरुजु बुझाउन अटेरी गर्दै हेली कम्पनी, निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

बेरुजु बुझाउन अटेरी गर्दै हेली कम्पनी, निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बेरुजु बुझाउन हेलिकाेप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को…