सडकमा नि:शुल्क खाना खुवाउने अभियन्तामाथि महानगरको ज्यादती

सडकमा नि:शुल्क खाना खुवाउने अभियन्तामाथि महानगरको ज्यादती

भोका मजदुर, मानसिक रोगी, वृद्धवृद्धा, बालबालिकालाई नियमित खाना खुवाउने हाम्रो टिम नेपालको २५ लाखबराबरको सरसामान जफत, टहरासमेत भत्काइयो काठमाडौं महानगर…