शान्त भएन मौलापुर : प्रहरीद्वारा १४ राउन्ड हवाई फायर, २३ राउन्ड अश्रुग्यास प्रहार, सात सुरक्षाकर्मी घाइते
रौतहटको मौलापुर बिहानैबाट शान्त हुन सकेको छैन । बिहान १० बजेबाट नगरपालिकाको पाँचौँ नगरसभा सुरु हुने भनिएपछि सोही समयबाट मौलापुर अशान्त भएको हो । …