सरकारको निर्देशनविपरीत पुरानै नक्साअंकित पाठ्युस्तक वितरण

सरकारको निर्देशनविपरीत पुरानै नक्साअंकित पाठ्युस्तक वितरण

दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशनविपरीत वितरण भएको पाइएको छ ।  …