सर्वोच्चको अन्तरिम आदेश : प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त (भिडियोसहित)

सर्वोच्चको अन्तरिम आदेश : प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त (भिडियोसहित)

प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त भएका छन् । कामचलाउमा परिणत भएको वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका स…