मणि थापा भन्छन्– ओलीबाट उपयोग भएको होइन, बृहत्तर कम्युनिस्ट आन्दोलन निर्माणमा साथ दिएका हौँ
एमाले नेता मणि थापाले आफूहरू प्रधानमन्त्री केपी ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिस्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताएका छन् । थापाले सोमबार पत्रकारस…