लाङटाङ निकुञ्जभित्र यतीको हाइड्रोपावर बनाउन मन्त्रिपरिषद्बाट कानुन नै संशोधन, सर्वोच्चले रोक्यो

लाङटाङ निकुञ्जभित्र यतीको हाइड्रोपावर बनाउन मन्त्रिपरिषद्बाट कानुन नै संशोधन, सर्वोच्चले रोक्यो

निकुञ्ज क्षेत्रका बासिन्दालाई बिजुली चाहिएमा बढीमा एक मेगावाटको आयोजना बनाउन पाइनेमा मन्त्रिपरिषद्ले यतीलाई दुई सय ५० मेगावाटको अनुमति दिन १३ जेठमा मापदण्…