गरिबीको कहर : बाबुले आत्महत्या गरे, आमा दिल्लीमा अलपत्र, सन्तानको बिचल्ली

गरिबीको कहर : बाबुले आत्महत्या गरे, आमा दिल्लीमा अलपत्र, सन्तानको बिचल्ली

मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का ४७ वर्षीय अशोक दर्जीले २३ भदौमा झुन्डिएर आत्महत्या गरे । गरिबीको कहर थेग्न नसकेर उनले आत्महत्या गरेको खुलेको छ । छि…