अख्तियारमा ‘नवीन’ मापदण्ड

अख्तियारमा ‘नवीन’ मापदण्ड

घुस भनिएको एक हजार रुपैयाँसँग खरिदार सुवेदी मात्र होइन, १२ जनालाई पक्राउ गरिएको थियो तर, रेलका नाममा ३३ अर्बको ठेकेदारी भागबन्डा छताछुल्ल हुँदा अख्तियारले छानबिन तामेलीमा राख्यो