पिपिआर संक्रमणबाट लमजुङमा १८ वटा बाख्रा मरे

पिपिआर संक्रमणबाट लमजुङमा १८ वटा बाख्रा मरे

लमजुङको राइनास नगरपालिका– ८ हर्राबोट क्षेत्रमा बाख्रामा पिपिआर रोग संक्रमण देखिएको छ । हर्राबोट क्षेत्रमा धेरै बाख्रा बिरामी भएपछि बाख्राको नमुना परीक्षण …