धौबादी फलाम खानीको ड्रिलिङ अन्तिम चरणमा

धौबादी फलाम खानीको ड्रिलिङ अन्तिम चरणमा

विस्तृत सम्भाव्य र परियोजना प्रतिवेदन तयार पार्न अन्तर्राष्ट्रिय कम्पनी छनोट गरिँदै, भण्डारण यकिन गर्न २ सय ८० वटा स्याम्पल लिएर परीक्षण हुँदै