काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा, महानगरीय परिसरका प्रहरी नै भूकम्पमा आएका पालमुनि
वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी ? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेल…