मूल्य बढाउन उद्योगहरूद्वारा पारासिटामोलको कृत्रिम अभाव सिर्जना : एक रुपैयाँको पारासिटामोलको मूल्य तीन रुपैयाँ पुर्याउन दबाब
१० दिनभित्र पाँच करोड ट्याबलेट आयात गरेर उपलब्ध गराउने प्रस्तावलाई दिइएन अनुमति
पारासिटामोल अभाव
बजार मूल्य बढाउन औषधि कम्पनीहरूले कृत्रिम अभाव गरेको हुन सक्ने फार्मेसी सञ्चालकहरूको आशंका