राष्ट्रिय भुक्तानी कार्डले वार्षिक एक अर्ब जोगिने

राष्ट्रिय भुक्तानी कार्डले वार्षिक एक अर्ब जोगिने

राष्ट्रिय भुक्तानी कार्ड सञ्चालनमा आएपछि वार्षिक १ अर्ब रुपैयाँ बिदेसिनबाट जोगिने प्रक्षेपण गरिएको छ । अहिले एउटा बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा प्…