मध्यपुरथिमिका उपप्रमुखसहित ६ वडाध्यक्षले भने– अक्सिजनसहितको आइसोलेसन बनाउन प्रमुखले असहयोग गरे
भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिकाका जनप्रतिनिधिहरूले नगरप्रमुखको असहयोगका कारण अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन नसकिएको भन्दै भत्र्सना गरेका छन् । नगरपालिका…