अनुदानमा खोप, अक्सिजन र स्वास्थ्य सामग्रीका लागि पहल गर्न राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

अनुदानमा खोप, अक्सिजन र स्वास्थ्य सामग्रीका लागि पहल गर्न राजदूतहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप, अक्सिजन, औषधी तथा स्वास्थ्य सामग्री नेपालमा ल्याउन सक्रिय भूमिका निर्वाह गर्न राजदूतहरूलाई निर्देशन दिएका छन् । मन्त्री ज्ञवालीले …