भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास रुपन्देही आइपुग्यो

भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास रुपन्देही आइपुग्यो

रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्याेगले शुक्रबार भारतबाट लिक्विड ग्यास आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई धान्न नसकेपछि उद्याेगले भारतब…