पाख्रीवासमा औद्योगिक ग्राम निर्माण हुने

पाख्रीवासमा औद्योगिक ग्राम निर्माण हुने

धनकुटाको पाख्रीवास नगरपालिकामा ५४ करोड रुपैयाँ लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । औद्योगिक ग्राम निर्माणस्थलको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले…