अक्सिजन ग्यासको सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगी व्यवसायीलाई महासंघको अपिल

अक्सिजन ग्यासको सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगी व्यवसायीलाई महासंघको अपिल

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले स्थानीय सरकार प्रमुखमार्फत नेपाल सरकारलाई अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराउन उद्योगी व्यवसायीलाई अपिल गरेको छ । …