पेस्तोलले टाउकोमा गोली हानेर प्रहरी जवानले गरे आत्महत्या
सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर …
निराश भएर मनमा केही गलत कुरा खेलेको छ ? आजै फोन गर्नुस् हटलाइन नम्बर ११६६ मा
- एक्लोपन, पारिवारिक विचलन, दुर्व्यवहार, हिंसा, दुर्व्यसन, डिप्रेसनलगायत समस्याका कारण जीवनदेखि नै हार मानिरहेका कैयौँ व्यक्ति पाटन मानसिक अस्पतालको हेल्पलाइन स…
श्रीमानकाे यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या
लामो समयदेखि श्रीमान्बाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षण…
गुल्मीमा आत्महत्या विकराल समस्या बन्दै, पाँच वर्षमा तीन सय ८५ जनाले गुमाए ज्यान
गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेले २ भदौमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरे । रुरु क्षेत्र गाउँपालिका– ६ क…
पाल्पामा १० वर्षमा ७२७ ले गरे आत्महत्या
देशैभर पछिल्लो समय आत्महत्याको दर बढ्दै गएको छ । पाल्पामा पछिल्लो दश वर्षको तथ्यांक अध्ययन गर्दा आत्महत्याको दर डरलाग्दो रूपमा बढेको पाइएको छ । १० वर्षमा यहाँ…
सर्लाहीको प्रहरी हिरासतमा महिला थुनुवाद्वारा आत्महत्या
सर्लाहीमा प्रहरी हिरासतमा रहेकी एक थुनुवाले आत्महत्या गरेकी छिन्। बिहीबार राति जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी थुनुवा चक्रघट्ट गाउँपालिका– ८ …
पाल्पामा १० वर्षमा सात सय २७ जनाले गरे आत्महत्या
आत्महत्या गरेका सात सय २७ मध्ये ६ सय १९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् पाल्पामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रूपमा बढ्दै गएको छ । १० वर्षमा यहाँ सात …
अनियमितताको आरोप लगाएपछि फार्मेसी प्रमुखद्वारा आत्महत्या
अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुखले अस्पतालमै …
आत्महत्यातिर धकेल्ने शिक्षा प्रणाली
हाम्रो शिक्षाले चलिआएको गलत परम्परालाई भरथेग गर्ने ‘चाकडीबाज’ तथा चर्को उत्पीडन हुँदा पनि सहनशील र मौन रहने ‘दासहरू’ उत्पादन गरिरहेको छ
‘२१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरे आत्महत्या’
मृतकका बाबुको दाबी– शुल्क नतिर्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि छोराले आत्महत्या गर्‍यो धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्…
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनमा दुईविरुद्ध पक्राउ पुर्जी
चितवन कांग्रेसका नेता एवं पोल्ट्री व्यवसायी श‌कर कँडेल मृत्यु प्रकरणका आरोपी दुईजनालाई पक्राउ पुर्जी जारी भएको छ। परिवारले किटानी जाहेरी द…
लघुवित्तका कारण आत्महत्या बढ्यो, सेवाको नाममा ठगी हुनुभएन : चन्द्र भण्डारी
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गरेको भन्दै सो विषयमा अनुसन्धान गर्न माग गरेका छन् । आइतबार बसेको प्रत…
निराश व्यवसायीको आत्महत्याले निजी क्षेत्र चिन्तित
उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न सरकार र सरोकारवालासँग निजी क्षेत्रका संस्थाहरूको आग्रह
साढे पाँच वर्षमा ३४ हजारले गरे आत्महत्या
ऊर्जावान् युवा आत्महत्याका कारण सकिँदै
सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या !
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्…
प्रेमी–प्रेमिकाले एउटै पासोमा झुन्डिएर गरे आत्महत्या
परिवारको दबाबमा छुट्टिनुपरेपछि आत्महत्या रोजेको हुन सक्ने प्रहरीको अनुमान परिवारको दबाबमा प्रेम सफल नभएपछि झापाको कचनकवलका एकजोडी प्रेमी–प्रेमिकाले …
एउटै रूखमा दुईजना झुन्डिएको अवस्थामा फेला
झापाको कचनकवलमा फेरि एउटै रूखमा दुईजनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कचनवकल– ४ स्थित एभरेस्ट चिया बगानमा दुईजनाको शव एउटै रूखमा झुन्डिएको अ…
आफ्नै घरमा आगो लगाएर आत्महत्या
दैलेखको भैरवी गाउँपालिका– ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन्। शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा …
कार्यालय प्रमुखद्वारा कार्यालयकै छतमा झुन्डिएर आत्महत्या
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेका छन्। शुक्रबार बिहान पौने ११ बजेतिर…
मकवानपुरमा एक हप्तामा ६ जनाले गरे आत्महत्या
मकवानपुरमा पछिल्लो एक हप्तामा ६ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यलय मकवानपुरको तत्थ्यांकअनुसार कात्तिक ५ गते शनिबारदेखि आजसम्ममा ६ जनाले आत्महत्या गरे…