बुढानीलकण्ठमा ओली–देउवा भेटवार्ता : सहकार्य गरौँ, चाँडै चुनावमा जाऔँ : ओली, सहकार्य हुँदैन, विश्वासको मत दिन्नौँ : देउवा
प्रधानमन्त्री केपी ओलीले मुलुकलाई चाँडो निर्वाचनमा लैजान र त्यसका लागि सहकार्य गर्न कांग्रेससँग प्रस्ताव गरेका छन् । बुधबार पार्टी नेतासहित बुढानीलकण्ठ पुगेर विपक्…