मजदुरी गर्न भारत गएका बुधु सदाको कुटपिटबाटै गयो ज्यान

मजदुरी गर्न भारत गएका बुधु सदाको कुटपिटबाटै गयो ज्यान

गम्भीर घाइते बुधुको उपचार गर्न सहयोग माग्दा वडाध्यक्षले नाकको फुली राखेर पाँच हजार दिए, उपचार नपुग्दा घाइतेको मृत्यु अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन शनिबार …