लुम्बिनीमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुम्यो

लुम्बिनीमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुम्यो

लुम्बिनी प्रदेशमा गत ६ वैशाखमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुमेको छ । पार्टी निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएका उनी…