त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपालको पोल्टामा

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपालको पोल्टामा

त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्डसलाई १४२ रनले हरा…