प्रदेश १ का पूर्वाधार विकासमन्त्री भन्छन्– राजनीतिक समस्याले विकास बिथोलिँदैन

प्रदेश १ का पूर्वाधार विकासमन्त्री भन्छन्– राजनीतिक समस्याले विकास बिथोलिँदैन

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले राजनीतिमा आएको समस्याले विकास प्रभावित नहुने बताएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक…