दूतावासहरूले माग प्रमाणीकरण नगरिदिँदा युरोपियन मुलुकमा कामदार पठाउन सकिएन : सूर्यप्रसाद गौतम
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरूले माग प्रमाणीकरण नगरिदिँदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताएका छन् ।…