उपत्यकाभित्रका आठ सय ९७ प्रहरीमा कोरोना संक्रमण, दुई सय २३ डिस्चार्ज

उपत्यकाभित्रका आठ सय ९७ प्रहरीमा कोरोना संक्रमण, दुई सय २३ डिस्चार्ज

काठमाडौं उपत्यकाभित्रको सुरक्षामा खटिएका आठ सय ९७ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये दुई सय २३ प्रहरी निको भएर घर फर्किनुका साथै कतिपय नियमित काममा …