डलर पाँच महिनायताकै महँगो

डलर पाँच महिनायताकै महँगो

नेपाली मुद्राको तुलनामा डलर पाँच महिनायताकै महँगो भएको छ । शुक्रबार र शनिबारका लागि राष्ट्र बैंकले प्रतिडलर विनिमय दर १ सय १९ रुपैयाँ ८८ पैसासम्म तोकेको छ …