गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद जारी हुने

गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद जारी हुने

स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ । ललितानिवास…