ग्रिन कफी बेच्ने भन्दै बिट क्वाइनको धन्दा : रसियन र नेपाली नागरिक पक्राउ, २५ थान ल्यापटप बरामद

ग्रिन कफी बेच्ने भन्दै बिट क्वाइनको धन्दा : रसियन र नेपाली नागरिक पक्राउ, २५ थान ल्यापटप बरामद

नौ सय रुपैयाँको कफीलाई ४० हजार रुपैयाँमा बिक्री गर्ने गिरोह बिट क्वाइन ‘माइनिङ’ (प्रशोधन)मा पनि संलग्न रहेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय …