न्यून बीजकीकरण गर्ने श्रीबालाजी ग्लासलाई ५००% जरिवाना, २ करोड ३९ लाख तिनुपर्ने

न्यून बीजकीकरण गर्ने श्रीबालाजी ग्लासलाई ५००% जरिवाना, २ करोड ३९ लाख तिनुपर्ने

कम भन्सार मूल्यांकन गरेर सिसा भित्र्याउन खोजेको श्रीबालाजी ग्लास प्रालिलाई वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना लगाएको छ । भन्सार छली गर्न…