साउनमा बगेको साँफे–मार्तडी सडकखण्ड अझै बनेन

साउनमा बगेको साँफे–मार्तडी सडकखण्ड अझै बनेन

हिउँद लागेपछि पहिरोमै सानो कच्ची सडक निर्माण गरी सवारीसाधन सञ्चालन गरिएको छ । तर, पानी परेको दिन बन्द हुने गर्छ