नौ सयको कफीलाई ४० हजारमा बिक्री गरेको आरोपमा रसियन नागरिकसहित दुई पक्राउ

नौ सयको कफीलाई ४० हजारमा बिक्री गरेको आरोपमा रसियन नागरिकसहित दुई पक्राउ

 ग्रिन कफीको नाममा ठगी गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । रसियन नागरिक इगोर कुट्स र नयाँ बजारका आशिष महर्जनला…