सात दिनभित्र १ अर्ब ८० करोड बेरुजु दाखिला गर्न आयातकर्तालाई भन्सारको म्याद

सात दिनभित्र १ अर्ब ८० करोड बेरुजु दाखिला गर्न आयातकर्तालाई भन्सारको म्याद

वीरगन्ज भन्सार कार्यालयले मालवस्तु जाँचपासका क्रममा बेरुजु हुन पुगेको १ अर्ब ८० करोड रुपैयाँ दाखिला गर्न आयातकर्ता र भन्सार एजेन्टलाई सात दिनको म्याद दिएको छ । …