सरकार निर्माणका विषयमा तीन दलसँग छलफल गर्ने जसपा सचिवालय बैठकको निर्णय

सरकार निर्माणका विषयमा तीन दलसँग छलफल गर्ने जसपा सचिवालय बैठकको निर्णय

नयाँ सरकार निर्माणका लागि केन्द्रबिन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले संसद्का मुख्य तीन राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ।…