अपडेट : चार सन्तानसहित नदीमा हाम फालेकी सुकी र छोराको शव भेटियो

अपडेट : चार सन्तानसहित नदीमा हाम फालेकी सुकी र छोराको शव भेटियो

चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका– ३  निमायलकी सुकी बडुवाल र उनका १९ वर्षीय छोरा ललित बडुवालको शव कर्णाली नदीको …