सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमै फर्किइन्

सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमै फर्किइन्

नेकपा सांसद माया ज्ञवाली प्रचण्ड–माधव नेपाल समूहमै फर्किएकी छिन् । प्रचण्ड–माधव समूहको संसदीय दलको शुक्रबारको बैठकमा ज्ञवाली सहभागी भएकी हुन् । …