‘खुवालुङ’ फुटाउने प्रधानमन्त्रीको घोषणा : किरात समुदाय असन्तुष्ट

‘खुवालुङ’ फुटाउने प्रधानमन्त्रीको घोषणा : किरात समुदाय असन्तुष्ट

अरुण, तमोर र दूधकोसीको संगमस्थलमा रहेको ढुंगा (किरात समुदायको आस्थाको केन्द्र) फुटाइए प्रतिरोध गर्ने किरात समुदायको चेतावनी