प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसला, १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र …