यो वर्ष पनि चीनले कैलाश यात्रा खुला नगर्ने

यो वर्ष पनि चीनले कैलाश यात्रा खुला नगर्ने

नेपाली र भारतीय तीर्थयात्रीसहित विदेशी नागरिकले यो वर्ष चीनको तिब्बतस्थित कैलाश मानसरोवर दर्शन गर्न नपाउने भएका छन् । कोभिड–१९ का कारण चीनले गत वर्षदेखि…