प्रदेश प्रमुख झाद्वारा पदबहाली : स्वागतमा गएनन् मुख्यमन्त्री र मन्त्री

प्रदेश प्रमुख झाद्वारा पदबहाली : स्वागतमा गएनन् मुख्यमन्त्री र मन्त्री

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झाले पदबहाली गरेका छन् । आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । आइतबार द…