औलोको उच्च जोखिममा बाँके : सात महिनामा ९६ मा संक्रमण पुष्टि

औलोको उच्च जोखिममा बाँके : सात महिनामा ९६ मा संक्रमण पुष्टि

बाँकेमा सात महिनामा ९६ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ । आठ पालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा ८० जनामा औलोका बिरामी…