जातीय विभेद गर्ने घरबेटीविरुद्ध प्रहरीमा उजुरी

जातीय विभेद गर्ने घरबेटीविरुद्ध प्रहरीमा उजुरी

दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जाती…